शुभेच्छा न्यूज पोखरा / पोखरा महानगरपालिकाको लामौचारमा एक बालिका मृत फेला परेकी छन् । बिद्यालय बिदा भएपछि स्कुल बसमा घर नजिकै पुगेपछि बाटो लागेकी विन्ध्यवासीनि मावि बटुलेचौरमाकक्षा ६ मा अध्ययनरत १३ बर्षिया पुष्पा केसी मृत फेला परेकी हुन् । उनी बिहीबार विद्यालयबाट फर्किने क्रममै बेपत्ता भएकी हुन्।
केसी सधै बस झर्ने स्थानमानै करिब ४ बजे स्कुलबस बाट झरेकी थिइन्। तर, अबेर सम्म पुष्पा घर नफर्किएपछि परिवा र स्थानीयले साँझ देखि खोजीलाई तिब्र बनाएका थिए ।
उनको शब शुक्रार मात्र घरबाट करि २ कीमीको दुरीमा पर्ने फापरतरोको झाडीमा भेटिएको थियो/उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटरको दुरीमा पर्छ।
घटनाको प्रकृति उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शबलाई पोष्र्टमार्टमको लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा राखिएको छ।
शुभेच्छा न्यूज
पोखरा / पोखरा महानगरपालिकाको लामौचारमा एक बालिका मृत फेला परेकी छन् । बिद्यालय बिदा भएपछि स्कुल बसमा घर नजिकै पुगेपछि बाटो लागेकी विन्ध्यवासीनि मावि बटुलेचौरमाकक्षा ६ मा अध्ययनरत १३ बर्षिया पुष्पा केसी मृत फेला परेकी हुन् । उनी बिहीबार विद्यालयबाट फर्किने क्रममै बेपत्ता भएकी हुन्।

Related