कम्प्युटर ह्यक गरेको आरोपमा पोखरा बिश्वबिद्यालयका २ कर्मचारी निलम्बित
/११ भाद्र २०७५, सोमबार ११:५९ , प्रकाशीत
लेखनाथ ११ भाद्र / पोखरा बिश्व बिद्यालयबाट बिद्यार्थिका डाटा ह्यक गरेको अधियोगमा बिश्वबिद्यालयले दुइजना कर्मचारी लाई निलम्वन गरेको छ।पोखरा विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यलयमा चोरीको प्रयास गरेका आरोपमा २ जना कर्मचारीलाई निलम्वन गरेको हो।
विश्वविद्यालय इन्जिनियरिङ्गमा कमर्यरत अमृत थापा र हेल्थ एण्ड एलाण्ड साईन्समा कार्यरत जीवन फुयाललाई निलम्वन गरेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार गोविन्द शर्माले अनुसन्धान भईरहेको र १ जना कर्मचारी पक्राउ नपरेको जानकारी दिनु भयो । यस सम्वन्धमा अभियुक्तलाई खोजी गरी कारवाहीको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले र्याली रमेत गरेको छ ।
र्याली पछीको कार्यक्रममा वोल्दै स्ववियु सभापती सुनिल तिमिल्सेनाले छिटो भन्दा छिटो सत्य तथ्य खोजी कार्यवाही गर्नु पर्नेमा जोड दिएका छन् ।

सन्दीप पोडेल
Related