• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कालाबाङ घरेडी होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण

  •      /१२ भाद्र २०७५, मंगलवार १५:२६ ,  प्रकाशीत
  • पोखरा । एशियन फोरमको सहयोगमा २०७१ सालबाट शुरु गरिएको कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई सवै ब्यस्थापन गर्नेगरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले एक कार्यक्रमका वीच सो होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गरेका हुन् ।

    १८ घरमा सञ्चालित होमस्टे यसबर्ष ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च(भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेको अवार्ड पाउन सफल भएको थियो । पर्यटन मन्त्री लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका तर्फबाट कालाबाङ घरेडी होमस्टेलाई पूर्वाधार निर्माणमा नगद १० लाख सहयोगको घोषणा समेत गरे । गुरुङ, ब्राह्मण र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे, स्थानीय उत्पादन पाइने अन्य स्थानको भन्दा फरक विशेषतासहितको होमस्टे भएको मन्त्रीले लम्सालको भनाई थियो ।

    एशियन फोरम नेपालका अध्यक्ष निरज थापाले पोखरा शहरदेखि १३ किलो मिटर मात्रै टाढा रहेको कालावाङ घरेडी सबै हिसावले होमस्टे सञ्चालनका लागि उत्कृष्ट रहेको र आफूले शुरु गरेको कामले सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.