शुभेच्छा न्यूजा पोखरा । यती एयरलाइन्सको एटीआर जहाज शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट थोरै बाहिर पुगेको हो ।
२१ यात्रु बोकेको जहाज अवतरणका क्रममा दुर्घटना भएको हो । जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएर बाहिर पुगेको छ ।
तर, सबै यात्रु र चालक दलका सदस्य सकुशल छन् । जहाजमा पनि सामान्य क्षति मात्र पुगेको विमानस्थल स्रोतले जनाएको छ । ‘यात्री र चालक दलका सदस्यहरू सबै सकुशल छन्/ विमानमा २१ यात्रु सवार थिए ।

Related