पोखरा । पोखराको बसपार्क क्षेत्रमा सहारा क्लवले सोमबार सरसफाई गरेको छ ।सहारा क्लव पोखराले आफ्नो २० औं बार्षिकोत्सवको पुर्व अवसरमा बसपार्क क्षेत्रमा सरसफाई गरेको हो ।
क्लवले हरेक बर्ष आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आउने क्रममा यस बर्ष पनि निरन्तरता दिदै कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।
सत्य स्वर आमा समाज र पृथ्बी बसपार्क टोल विकास संस्थाको सहकार्यमा भएको सरसफाई कार्यक्रमबाट करिब दुइ गाडी फोहोर संकलन गरिएको कार्यक्रम संयोजक ज्योती केसीले जानकारी दिइन्।

Related