प्लास्टिकको झोला हटाउने सरकारको निर्णयलाई सर्वोच्चले रोक्यो
/१८ भाद्र २०७५, सोमबार ०३:२७ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोलाप्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
प्लास्टिक उद्योगीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला नियन्त्रण गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
सरकारले वैकल्पिक व्यवस्थासहितको महाअभियान सुरु गरे पनि अदालतको यो आदेशले प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने सरकारी निर्णयमा ठेस पुगेको ठेस पुगेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनाए।

Related