शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नम्वर १९ लामाचौरमा आगालागि भएको छ। सोमवार दिउसो लामाचौर डिबि टोल बस्ने गणेश श्रेष्ठको कोठामा आगलागी हुदाँ ६ लाख रुपैयाँ बराबरको क्षती भएको छ । कोठामा ग्यांस लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगालागिको जनाकारी प्राप्त हुनासाथ प्रहरी टोली पुगेको र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट नगद २ लाख सहित कोठामा भएका विभिन्न समान गरी अन्दाजी ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Related