शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरपालिकाको फेवाताल पारीको रानीबनमा एक ब्यक्तिको शब भेटिएको छ ।ड्यामसाईड पारीको जंगलमा अन्दाजी २८÷३० बर्षका जस्ता देखिने पुरुषको शव फेला परेको कास्की प्रहरीले जानकारी दिएको हो ।
मृत अवस्थामा भेटिएका ब्यक्तिको अहिले सम्म नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
शव सडेको र अनुहार केही नचिनिने अवस्थामा रहेको छ । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

Related