संघिय सरकारलाई दवाब दिन सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा
/२१ भाद्र २०७५, बिहीबार ०४:१९ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । प्रदेशका मुख्यमन्त्रीहरुको पोखरामा जमघट सुरु भएको छ। सातै प्रदेशका मुख्यमन्त्रीहरूको पहिलो पटक संयुक्त भेला पोखरामा हुन लागेको छ।
बिहीबार हुने पहिलो भेलामा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरा आएको गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। मुलुक संघीयतामा गइसकेपछि गठन भएका प्रदेश सरकारका प्रमुख बीच आ आफ्ना अनुभब र भाबी योजनाका वारेमा छलफल गर्न र अघिकार प्रत्यायोगन गर्न संघिय सरकारलाई दवाब दिन यो भेलाको आयोजना गरिएको बुझिएको छ।
आगामी भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा प्रदेशको अधिकार प्रत्यायोजनको बिषयमा दवाब सृजना गर्न र सातै प्रदेश प्रमुखको तर्फबाट निर्विवादीत एउटै एजेण्डा लैजान भेला आयोजना गरेको बुझिएको छ।

Related