शुभेच्छा न्यूज
पोखरा, २३ भदौ । कास्कीको लेखनाथमा रहेको बेगनासतालमा डुङगा दुर्घटन भएको छ । डुङगामा ९ जना सवार यात्रु मध्ये ४ जनाको जिवितै ृद्धार गरिएको छ । १ जनाको शब निकालिएको स्थानियले जानकारी दिएका छन् । अन्य ४ जना बेपत्ता रहेका छन्।
डुङगा पल्टिएको खबर पाउने वित्तिएकै प्रहरी टोली उद्धारका लागि त्यसतर्फ गएको छ । अन्य विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related