अविरल बर्षा संगै परेको चट्याङ लागेर पोखरामा एकजना बेहोस
/२५ भाद्र २०७५, सोमबार १४:५५ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखरामा आज परेको अविरल बर्षा संगै परेको चट्याङ लागेर एकजना घाइते भएका छन।चट्याङ लागेर पोखरा महानगरपालिका १९ घार्मीमा दिपेन्द्र सुनार बेहोस् भएका हुन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Related