निर्मला पन्त हत्या प्रकरणका अभियुक्तलाई साधारण तारिखमै छाडियो
/२६ भाद्र २०७५, मंगलवार १३:४२ , प्रकाशीत
कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बतात्कारपछि हत्या भएको आरोप प्रहरीद्धारा समातिएका दिलिप विष्टलाई साधारण तारेखमा थुनामुक्त गरेको छ ।
पन्तको हत्या भएपछि प्रहरीले अर्धपागल अवस्थाका विष्टलाई मुख्य अभियुक्त बनाएको थियो । विष्टलाई अहिले केहीबेर अघि मात्रै प्हरीले उनका दाई खडकसिंह विष्टलाई जिम्मा लगाएको छ ।
त्यसैगरी सोही घटनामा संलग्न भनिएकी बबिता बमलाई भने ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । सोही घटनामा संलग्न रोशनी बमलाई भने प्रहरीले साधारण तारेखमै रिहा गरेको छ ।

Related