लमजुङमा पहिरोले पुरिँदा ३ को मृत्यु, ४ जना बेपत्ता
/२७ भाद्र २०७५, बुधबार १५:४५ , प्रकाशीत
लमजुङ । अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।
बुधबार अपराह्नको वर्षाले मर्स्याङदी गाउँपालिका ३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिन भाग्ने क्रममा हजुरआमा ६० वर्षीया अतिरुपा थापा र नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको छ ।
बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मस्र्याङदी गाउँपालिका ४, श्रीचौरकी अन्दाजी ४० वर्षीया विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related