• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राप्रपाले उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रित गठबन्धनलाई सहयोग गर्ने निर्णय

  •      /२९ भाद्र २०७५, शुक्रबार ११:४५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । राप्रपा कास्कीको नियमित बैठकले आसन्न पोखरा उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ। पोखरा उद्योग बाणिज्य संघका सम्पूर्ण राप्रपा समर्थित उद्येगि ब्यपारीहरुलाई लोकतान्त्रिक गठबन्धनलाई सघाउन आग्रह गरेको छ।

    बैठकले पार्टी संचालनका लागि तथा कार्यकर्ताहरुलाई सहकारी मार्फत विभिन्न आर्थिक कृयाकलापहरुमा सहभागी गराउनको लागि एक सहकारी स्थापना गर्ने निर्णय गरेको छ । बैठकले असिल कुमार शाहीको संयोजकत्वमा पछि सदस्यहरु नियुक्त गर्ने गरी सहकारी स्थापनाको लागि आवश्यक पहल गर्ने उपसमिति समेत निर्माण गरेको छ ।

    राप्रपा कास्कीले आउँदो असोज ७ गते आयोजना गरेको वृहत पार्टी सुदृढीकरण कार्यक्रममा अनिवार्य रुपमा सहभागी भइदिनु हुन सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा आम हिन्दुप्रेमी जनसमुदायहरुलाई आग्रह गरेको छ ।

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.