पोखरा। सुनास खोजी पत्रकारीता पुरस्कार पत्रकार अर्जुन गिरीलाई प्रदान गर्ने भएको छ । भ्रष्टाचार विरुद्ध क्रीयाशील सुनास कास्कीले यस बर्षको पुरस्कार पत्रकार गिरीलाई दिने भएको हो ।
पोखरामा विगत १० बर्ष देखि पत्रकारीता गर्दै आएका गिरी हाल ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकम मा सम्पादक रहेका छन् ।खोजमुलक समाचार लेख्ने पत्रकार गिरीलाई सुनासका पूर्व अध्यक्ष पुण्य पौडेलको संयोजकत्वमा गठित छनौट समितिले पुरस्कारको लागि सिफारिस गरेको हो ।

Related