आफ्नै छात्रालाई अश्लील फोटो पठाएको आरोपमा डा.तिवारी पक्राउ
/२ आश्विन २०७५, मंगलवार ०९:५१ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा ।नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)मा कार्यरत चिकित्सक आफ्नै छात्रालाई अश्लील फोटो पठाएको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।उनी कलंकीस्थित हिकास्ट कलेजका शिक्षक समेत हुन् ।
सोही कलेजमा पढ्ने छात्रालाई उनले आफ्नो गोप्य अंगको फोटो खिचेर पठाएका थिए ।शिक्षककै यातनापछि छात्रा कलेज पढ्न छाडेकी छिन् । डा तिवारीलाई प्रहरीले बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । उनले मदिराको नसामा आफूले सो फोटो पठाएको बताएका छन् ।drishtinews

Related