• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाका नेता अन्सारीको गोलीहानी हत्या

  •      /४ आश्विन २०७५, बिहीबार ०९:५२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा।हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको गोली हानी हत्या गरिएको छ। अज्ञात समूहले आज बिहान ११ बजे उनीमाथि दुई गोली प्रहार गरेका थिए। एउटा गोली टाउकोमा लागेको प्रहरी निरीक्षक कमल खत्रीले पहिलोपोस्टलाई जानकारी दिए।

    कक्षा ६ सम्म रहेको एक निजी स्कुलका प्रधानाध्यापकसमेत रहेका अन्सारीलाई हरिनगर मृदाबजारबाट झुसी जाने बाटोमा गोली हानिएको हो। प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ।

    रैयान नेसनल स्कुलका प्रधानाध्यापक रहेका उनी अन्दाजी ४५ वर्षका हुन्। मोटरसाइलमा रहेका उनलाई मोटरसाइकलमै आएको समूहले गोली प्रहार गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको खत्रीले जनाए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.