• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आन्दोलनका कारण पोखरामा सार्वजनिक यातायात ठप्प

  •      /४ आश्विन २०७५, बिहीबार ०४:२३ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । नयाँ संहिताको विरुद्धमा पोखरा क्षेत्रमा  भाडा प्लेटका सवारी चालकहरु  आन्दोलित भएका छन्। सरकारले यही भदौ देखि लागु भएको नयाँ ऐनले सवारी दुर्घटना लगायतमा अस्वभाबिक सजायको ब्यवस्था गरेपछि उनीहरु आन्दोलित भएका हुन्।

    पेशा ब्यवसाय गर्दा अन्जान बस हुने दुर्घटना एवं गल्तीको लामोसयसम्म सजाय भोग्नुपर्ने ब्यवस्था नयाँ ऐनमा राखिएपछि त्यस बिरुद्ध असहमति जनाउदै उनीहरुले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको बताएका छन्। सार्वजनिक सवारी चालकहरुका कारण पोखरामा सवारी सञ्चालन हुन सकेको छैन।

    उनीहरु चोकचोकमा बसेर चलेका सवारीहरुलाई समेत रोकेका छन्। तर, नयाँ ऐनले मुलुकमा कुनै बहानामा बन्द हडताललाई निषेध गरेपनि प्रशानस मुकदर्शक बनेको छ। चालक आन्दोलनका कारण एकाएक यातायत ठप्प भएपछि यात्रीहरु बीचबाटोमै अलपत्र परेका छन्। गन्तब्य सम्म पुग्नको लागि उनीहरु बिहान देखि सडक पेटीमै बस कुरीरहेका छन्।

    भित्री सडकहरुमा केही भाडाका ट्याक्सी र नगरबस चलेपछि आन्दोलनकारीहरुले रोक्दै यात्रु झारेर साइड लगाएका छन्।चालकहरु आफ्ना गाडीहरु घरघरमै थन्कएर चोकचोकमा भेला भएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.