शुभेच्छा न्यूज
पोखरा । जनप्रिय स्कुल अगाडी अपिरिचत ब्यक्तिको कुटाईबाट दुई विद्यार्थी घाईते भएका छन् । अपरिचित ब्याक्तीको कुटाइबाट बिद्यार्थीद्धय शिव कार्की र सौगात क्षेत्री घाईते भएको स्थानीयले जानकारी दिएका छन् ।
उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ। कुटपिटमा संलग्न व्यक्तिको ग ६ प ४२४९ न को भिआर मोटरसाईकल नियन्त्रण लिईएको र फरार ब्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Related