शुभेच्छा न्यूज
पोखरा । ट्यांकर ब्यवसायीको आन्दोलनका कारण पोखरामा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । पोखरामा ३ दिनदेखि पेट्रोलियम पदार्थको नियमित आपूर्ति हुन सकेको छैन्।
गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका उपमहासचिव मोहन सुवेदीका अनुसार पहिले पनि पोखरा क्षेत्रमा आवश्यक्ता भन्दा कम आउने गरेको थियो । तर, २ गतेदेखि डिजेल पेट्रोलको पूर्णरुपमा आपूर्ति ठप्प छ।
पोखरा सहित आसपासमा दैनिक डेढलाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल खपत हुन्छ । यस क्षेत्रमा करिब ५ दर्जनमात्र पेट्रोल पम्पहरु छन् । यहाँबाट तनहुँ, कास्की, स्याङजा, पर्वत, बागलुङ र म्याग्दी जिल्लामा तेल वितरण हुदै आएको छ।

Related