शुभेच्छा न्यूज
कावासोती- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका-११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।
काठमाडौंदेखि दाङका लागि छुटेको ना ६ ख ९२८ नं को यात्रुवाहक बस बिहीबार राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो /
बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Related