पोखरामा पेट्रोलीयम पदार्थको अभाव १० पम्पबाट बितरण हुदै
/५ आश्विन २०७५, शुक्रबार १२:२८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । ट्यांकर चालकहरुको आन्दोलका कारण पोखरामा पेट्रोलको अभाव भएको छ । तीन दिनदेखि नियमित आपूर्ति नहुदा पोखराका पम्पहरुमा पेट्रोलीयम पदार्थको अभाव भएको हो।
पोखरामा पेट्रोलीय पदार्थको आभाव देखिएपछि नेपाल आयल निगमको पोखरास्थित गगन गौढा डिपोले आज ४४ हजार लिटर पेट्रोल विभिन्न १० पम्पबाट वितरण गर्ने भएकोछ।
आपूर्ति सहज गर्न पोखराका सवारी साधनलाई कोटा तोकिएको छ । जसअनुसार स्कुटरलाई ३ सय रुपैया, मोटरसाइकललाई ५ सय र ठुला गाडिलाई १२ सय रुपैयाको पेट्रोल दिने नियम तोकिएको नेपाल पेट्रोलियम डिलर्स कास्कीका अध्यक्ष राजन गोङ्गजुले बताए।

पेट्रोल वितरणहरु पम्पहरुमा बुद्धचोकको मनकान आयल स्टोर,कमला आयलस्टोर,रानीपौवा आयल स्टोर्स,बिएस आयल स्टोर्स छोरेपाटन,शारदा आयल स्टोर्स रंगशाला,न्युविबेक आयल स्टोर्स नयाँबजार,बराल आयल स्टोर्स,कालिका फ्युल स्टेसन मालेपाटन,बिकास आयल स्टोर्स हेमजार,रिपोमर्दनी आयल स्टोर्स खैरेनीटार र शुभजगदम्वा आयल स्टोर्स लेखनाथ रहेका छन्।

Related