उद्योग बणिज्य संघको अद्यिबेशनमा प्याराग्लाइडिङ खेलाडी सम्मानित
/५ आश्विन २०७५, शुक्रबार ०८:१८ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखरा उद्योग बाणिज्य संघको ३२ औ महाधिवेशनमा १८ औं एशियाडमा रजत पदक बिजेता खेलाडीलाई सम्मान गरिएको छ ।
नेपालका लागि १८ औं एशियाली खेलकुदमा पदक विहिन हुन बाट जोगाउन प्याराग्लाइडिङ खेलले भूमिका खेलेको भन्दै पोखरा उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।
३२ औ महाधिवेशनका प्रमुख अतिथी नेपाल सरकार अर्थमन्त्रि यूवराज खतिवडाले रजत पदक बिजेता खेलाडीलाई सम्मान गरेका हुन ।
सम्मानित हुनेहरुमा टिमका व्यवस्थापक शैलेन्द्र राउत, मुख्य प्रशिक्षक योगश भट्टराई, प्रशिक्षक सानो बाबु सुनुवार, टिम कप्तान बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा र महिला खेलाडी पाइलट त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ रहेकाछन ।

Related