शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरमालिका १७ विरौटा मुसेटुडा भन्ने ठाँउमा एक जना पुरुषको शव फेला परेको छ । स्थानीयले खेतमा पानी लगाउन जानेक्रममा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।
प्रहरीका अनुसार शव अन्दाजी ४० वर्ष जस्तो देखिने पुरुषको शव कुलामा फेला परेको जनाएको छ। शव हेर्दा दुई तीन दिन पहिले नै मृत्यु भएको जस्तो देखिएको छ। शवकोा पहिचान खुल्न नसकेको वडाप्रहरी कार्यलय बैदामले जानाएको छ।
मंगोलियन अनुहार भएका, सेतो डिसर्ट, निलो जिन्स, रातो कपाल मृतकको हुनिलया र करिव ५ फिट हाइट रहेको प्रहरीले जनाएको छ ।

Related