शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरपालिका बडा नम्बर २१ बागमारामा चोरीको घट्नामा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीले संलग्न अभियुक्त प्रक्राउ गरेको छ ।
भदौ ३ गते रातको समयमा ९ बटा घरमा चोरी गरेको आरोपमा कास्की प्रहरीले काठमाडौबाट प्रक्राउ गरेको हो । घटनामा सग्लन चोरी गर्ने ब्यक्तिहरुको अनुसन्धान गर्ने क्रममा मकवानपुर ईन्द्रसरोबर गाउँ पालिका बडा नम्बर ५ घर भई हाल जिल्ला काठमाण्डौ १० गर्जुधार बस्ने बर्ष २६ को बिमल दोङ्ग लामालाई प्रक्राउ गरेको हो ।
लामालाई पक्राउ गरी कास्की कार्यालयमा ल्याई चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।लामाले प्रिहरीलाई दिएको दिएको सूचना अनुसार उक्त घटनामा उदयपुर वेलटार घर भई हाल ललितपुर बस्ने बर्ष ४५ को सागर राई संग्लन रहेको खुल्न आएको र निज सागर राईको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Related