महानगरले पोखरा क्षेत्र भित्र सस्तो मुल्यमा घरको नक्शा बनाइ दिने
/८ आश्विन २०७५, सोमबार १५:१७ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । महनगगरवासीहरुलाई पोखरा महानगरपालिकाले घर नक्सा बनाउन केही रहत दिने भएको छ। । महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने योजना अगाडी सारेको छ।
इन्जिनियरहरुले सर्वसाधारण बाट मनलाग्दो शुल्क लिएको गुनाशो बढेपछि महानगरले सर्वसुलभ दरमा सानाघरको नक्शा बनाई दिने योजना अगाडि बढाएको हो। यसअघि महंगो शुल्क तिरेर घरधनीहरुले कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य भएका थिए।
घरको नक्सा बनाउँदा प्रतितला ५ हजार रुपैयाँ लिईने महानगरले जनाएको छ । सोमबारको कार्यपालिका बैठकले कार्यालयमै कर्मचारी ब्यवस्थापन गरेर नक्सा बनाउने काम गर्न निर्णय गरेको महानगरका मेयर मानबहादुर जिसीका स्किय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

Related