गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीमा किरण गुरुङ
/८ आश्विन २०७५, सोमबार १३:४० , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।गण्डकी प्रदेशमा प्रमुख पृथ्बिसुब्बा गुरुङल मित्रराष्ट चीनको भ्रमणमा गएपछि उनले सम्हाल्दै आएका जिम्मेवारी कार्यवहाक मुख्यमन्त्रीको रुपमा अर्थमन्त्री किरण गुरुङले पाएका छन् ।
मुख्यमन्त्रीको दावेदारको रुपमा देखिएका गुरुङलाई प्रमुख सुब्बाले दोस्रो दर्जाको जिम्मेवारी प्रदानगरेका हुन्।मुख्यमन्त्री गुरुङले उनलाई असोज ९ गते १५ गते सम्मकोा कार्यवाहक सुम्पेका हुन।

Related