बागलुङ । चाडपर्व नजिकिदै गर्दा सदरमुकाम आसपास जुवातास सन्चालनमा आईरहेको समाचार सार्वजनिक भएलगत्तै प्रहरीले यसको नियन्त्रणमा सक्रियता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बागलुङबाट प्रहरी टोलीले आईतवार सदरमुकाममा केहि स्थानहरु छापा मारेको श्रोतले बतायो । जुवातास खेल्ने खेलाउने शंकास्पद आठ दशमा स्थानमा छापा मारिएको बताउदै प्रहरी निरीक्षक गोपेन्द्र खड्काले प्रहरीले छापामार्ने सुईँको पाएर भाागेको हुनसक्ने जानकारी दिए
चाडबाडको अवसरमा बढी जुवातास खेलिने हुँदा यसको अनुगमन र नियन्त्रणमा प्रशासनले विशेष ध्यान केन्द्रित गरेको बुझिएको छ ।

Related