पोखराबाट दमैली जाँदैगरेको माइक्रो बस मनहरीमा दुर्घटना १० घाइते
/९ आश्विन २०७५, मंगलवार ०३:५० , प्रकाशीत
शुभेच्छा न्यूज
तनहुँ । तनहुँको मनहरीमा भएको सडक दुर्घटनामा १० जना घाइते भएका छन । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ मनहरीमा पोखरा बाट दमौली तर्फ जाँदै गरेको बा३ ख ४४४२ नम्बरको माइक्रो हाइस र दमौली बाट पोखरा तर्फ आउंदै गरेको लु १ ख ४१९५ नम्बरको मिनी बस एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका हुन ।
घाइते मध्ये २ जनाको अबस्था चिन्ताजनक रहेको तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन। ‘बिहान दुर्घटनाका खबर आएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर उद्दारको काम भैरहेको उनले बताए ।’
घाइते मध्ये ८ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएका छौं । २ जनाको दमौलीमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण वारे प्रहरीले आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related