• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

छुटेपछि प्रकाण्डले भने, ‘प्रचण्ड र बादलसँग बदला लिन्छु’

  •      /९ आश्विन २०७५, मंगलवार १४:०१ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आफ्नो हत्या गर्ने सरकारी योजना असफल भएको दाबी गरेका छन्।

    पाँचौपटक सर्वोच्च आदलतबाट छुटेपछि माइतीघर मण्डलमा समर्थकको उपस्थितिमा कोणसभा गर्दै प्रकाण्डले सर्वोच्च अदालतको कारण हत्या गर्ने सरकारको योजना विफल भएको बताएका हुन्।

    उनले आफ्नो रिहाइले आम जनताको विजयी भएको दाबी गरे। उनले प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले दुःख दिएकाले त्यसको बदला लिने उद्घोष गरे।

    प्रकाण्डले हिजो दशैं हजार नागरिकलाई प्रचण्ड बादलले हत्या गरेकाले त्यसको हिसाब किताब हुने दाबी गरे। ‘प्रचण्ड बादललाई जनअदालतले कारबाही गर्छ। यसको बदला हामी लिनेछौं,’ विश्वकर्माले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.