शुभेच्छा न्यूज
पोखरा । पोखरा रंगशालामा प्रवेश गर्न पास चाहिने भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले रंगशाला भित्र प्रबेश गर्न प्रबेस पास चाहिने व्यवस्था गर्न लागेको हो ।
आगामी मंसिर एक गते देखि रंगशाला भित्र प्रबेश गर्दा अनिवार्य रुपमा प्रबेस पास देखाउनुपर्ने व्यबस्था गरेको खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । रंगशालालाई व्यवस्थित पार्ने उद्देश्यले समितिले उक्त निर्णय गरेको बरालले जनाएका छन् ।
समितिले मंगलबारदेखि क्यू आर कोड सहितको स्मार्ट प्रबेश पास वितरण सुरु गरेको छ । मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रबिन्सन प्रजुले पुर्व खेलाडी हिमाल खड्कालाई प्रबेस पास हस्तान्तरण गरी उक्त प्रबेस पास वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन।

Related