शुभेच्छा न्यूज
पोखरा । लेखनाथ स्थित गगनगौंडामा एक महिलाको शब फेला परेको छ । स्थानीयले बोरामा पोको पारेर फालिएको अवस्थामा शब देखेपछी प्रहरीलाई खबर गरेका हुन् । शबको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्र मान गुरुङले स्थानीयको खबर लगत्तै अहिले प्रहरीको टोली घटनास्थल तर्फ जाँदै गरेको बताए। नस्थानीयलाई उद्दृत गर्दै उनले श्रीमानले नै हत्या गरेको हुनसक्ने बताए। उनका अनुसार जिल्ला प्रहरी प्रमुख ओम रानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ जाँदैछ।

Related