शुभेच्छा न्यूज
पोखरा । पोखराको नयाँबजारमा एक ब्याक्ती मृत भेटिएकाछन्।लामो समयदेखि नयाँ बजारमा फोटोकपी पसल सञ्चालन गर्दै आएका भीम चन्द मृत भेटिएका ह्न् । अन्दाजी ४० बर्षका चन्दले नयाँबजारमा फोटोकपी मेसिन चलाउने ब्याबसाय सञ्चालन गर्दैआएका थिए ।
चन्दले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । । यतिबेला घटनास्थलमा स्थानीयको भीड छ । आत्महत्याको आशंका गरिएपछि घट्नाको कारण खुलेको छैन

Related