• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखा-आबुँखैरेनी सडक प्रहरीले लाठी चार्ज गरेर खुलायो

  •      /१२ आश्विन २०७५, शुक्रबार १०:०६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका-१२ दश किलोमा स्थानीयले अवरुद्ध पारेको सडक खुलाउन प्रहरीले लाठी चार्ज गरेको छ ।

    शुक्रबार बिहान करिब दश वजे मोटरसाइकलले सोही ठाउँका स्थानीय रुऽबहादुर कुमाललाई ठक्कर दिएर भागेपछि क्षतीपूर्तिको माग राख्दै स्थानीयले सडकअबरुद्ध गरेका हुन् ।१२ किलोबाट अबुवा जाँदै गरेको मोटरसाइकलको ठक्करबाट घाइते अन्दाजी ७० वर्षीय कुमालको ठाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

    उनको तनँहुस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । टाउको र खुट्टामा गरी ३७ टाका लगाइएको छ ।ठक्कर दिएर फरार रहेको मोटरसाइकलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । हालसम्म मोटरसाइकलको नम्बर प्लेट पनि थाहा हुन सकेको छैन ।

    फरार मोटरसाइकल र चालकलाई पक्राउ गर्नुपर्ने र उपचारका लागि उचित क्षतीपूर्ति दिन माग गर्दै स्थानीयलेे सडकअबरुद्ध गरेका हुन् ।चार घण्टासम्म पनि सडक नखुलेपछि प्रहरीले लाठी चार्ज गरेर अवरुद्ध सडक खुलाएको हो । लाठी चार्ज गर्ने प्रहरीको प्रतिवाद गर्दै स्थानीयले ढुङ्गामुढा गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.