• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

३० औ वृहत बेगनास ताल सरसफाई अभियान सम्पन्न

  •      /१३ आश्विन २०७५, शनिबार ११:४५ ,  प्रकाशीत
  • लेखनाथ । पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले ३० औं हप्ताको वृहत वेगनासताल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । वृहत वेगनासतालको वृहत सरसफाई अभियानको ३० औं हप्ताको कार्यक्रममा वेगनासतालको ड्याम साइड तथा नहरमा राखिएका डस्ट्विनहरुमा जम्मा भएको फोहोर मैला जम्मा गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष एव्म सरसफाइ अभियन्ता राम बहादुर रानाभाटले जानकारी दिए ।

    कार्यक्रममा क्लवका अध्यक्ष तथा अभियानका अभियन्ता राम बहादुर रानाभाटले ३० औं हप्ता सम्म आइपुग्दा पनि स्थानिय जनताको सोचमा अझै परिवर्तन नआएको गुनासो गर्दैै सरसफाइ अभियान निरन्तर रुपमा सन्चालन हुने बताए ।

    त्यस्तै गरी वडा अध्यक्ष कमल बहादुर थापाले वेगनास युवा क्लबले शुरु गरेको वृहत सरसफाइ अभियानलाइ वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी हप्ताबाट वेगनासतालमा देखिएको जलकुम्भि नयाँ प्रविधि मेशिनबाट सफाइ गरी वेगनासतालमा भएको जलकुम्भिलाइ निमिट्यान्न पार्ने बताए ।

    कार्यक्रममा ३१ वडाका वडा अध्यक्ष कमल बहादुर थापा, जनता बहुउद्धेशिय सहकारी संस्था , लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियन, वेगनासताल टोल विकास संस्था, डाँडाको नाक प्रहरी कार्यालय, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव,लगाएतका विभिन्न सामाजि संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.