शुभेच्छा न्यूज
पोखरा । पोखरा महानगरपालिका २६ बुढिबजारमा एक पुरुषको शव फेलापरेको छ शनिबार बिहान मृत अवस्थामा भेटिएका अन्दाजी ६०÷६५ वर्षका पुरुषको नाम,थर र पहिचान नखुलिएको कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओम रानाले बताए ।
पुरुषको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ,’ उनले भने, शरिरमा कुनै चोटपटक नभएको हुँदा रोगले मृत्यु भएको होकी भन्ने अनुमान गरिएको छ ।’

Related