पर्वत /पर्वतको फलेबास नगरपालिकामा बारीको डिलबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।फलेबास नगरपालिका वडा नं ११ पाङ्गराङ्ग स्युरास गाउँकी ३७ बर्षिया सिता पाठकको बारीको डिलबाट तल्लो गह्रामा खस्दा शनिबार मृत्यु भएको हो ।
मृतक पाठक शुक्रबार साँझ बारीबाट खसेकी थिएन । शनिबार बिहान उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका ३ जना सन्तान रहेका छन । मृतकको शब पोष्टर्माटमका लागि पर्वत जिल्ला अस्पतालमा ल्याइएको छ ।

Related