शुभेच्छा न्यूज
पोखरा। पोखरा हार्डवेयर एशोसिएशन कास्कीको अध्यक्षमा कृष्णमुरारी आचार्य (वनमाली) निर्वाचित भएका छन् । शनिवार सम्पन्न २५औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वीराज तिमिल्सिना, उपाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा अर्जुनबहादुर थापा, कोषाध्यक्षमा शङ्कर ओझा, सचिवमा होमनाथ निरौला निर्वाचित भएका छन् ।
त्यसैगरी, सङ्घको सदस्यमा कृष्णप्रसाद कोइराला, राजेन्द्र भण्डारी, बिनोद केसी, प्रकाशचन्द्र घिमिरे र चन्द्रप्रसाद अधिकारी निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष राजेशकुमार गुप्ता पदेन सदस्य रहनेछन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आचार्यले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Related