• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एसपी बिष्टलगायत तीनै जनाको डिएनए मिलेन

  •      /१४ आश्विन २०७५, आईतवार ०४:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनजनाको डिएनए रिपोर्ट आएको छ। प्रहरी स्रोतका अनुसार एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन।

    नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग उनीहरूको नमूना नमिलेको हो।स्रोतले भन्यो, ‘एसपीमात्र होइन एसपीका छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन।’

    उनीहरु तीन जनाको रिपोर्ट आएको नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले सेतोपाटीलाई जानकारी दिए।‘रिपोर्ट आएको भन्ने खबर छ, त्यसमा के छ भन्ने कुरा यहाँ जानकारी हुँदैन, लाहा छाप लगाएर सिल गरेर कन्चनपुर पठाइएको छ,’ उनले भने।कन्चनपुर प्रहरीले उक्त रिपोर्ट खोलेर हेर्ने पनि उनले जनाए।

    स्थानीयको विरोधपछि प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र स्थानीय आयुस बिष्टको डिएनए परीक्षण गरेको थियो।यसअघि मुख्यअभियुक्त भनी पक्राउ गरिएका दीलिपसिंह बिष्टको डिएनए पनि ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनलाई रिहा गरिएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.