वालिङ रामबाच्छामा घरमा पसेर ३ तोलाको सिक्री लुट्ने पक्राउ
/१४ आश्विन २०७५, आईतवार १२:५२ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।स्याङ्जा वालिङमा घाँटीमा लगाएको ३ तोलाको सुनको सिक्री लुट्ने एक जनालाई वालिङ प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका वडा नं १ रामबाच्छा बस्ने बर्ष ७६ कि चमसुरी गुरुङको घरमा पसेर सिक्री लुट्नेलाई रामबाच्छा प्रहरी चौकी वालिङले पक्राउ गरेको हो ।
लुटेराले गुरुङको घरमा पसेर बर्ष २८ का प्रसाद गुरुङले घाटीमा लगाएको ३ तोलाको सिक्री लुटेर घरधनी चम्सुरी गुरुङलाई इट्टा प्रहर गरी भागेका थिए /घाइते गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

Related