पोखरा । पोखरा महानगरपालिका – ३३ बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । आइतबार बिहान ग १ य ९१८ नम्बरको स्करपिओ जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते हुनेमा बाघमाराका २८ बर्षीय सुदिप आचार्य,अन्जित गुरुङ, प्रकाश पौडेल र भरतपोखरीका ४३ वर्षीय केशव भुजेल रहेका छन् । घाइते चारै जनाको पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईतेको अवस्था सामान्य रहेको छ ।

तस्विर फेसबुकबाट
Related