• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दशै तिहारलाई लक्षित गरी पोखरामा विशेष सुरक्षा योजना वनाउदै प्रहरी

  •      /१५ आश्विन २०७५, सोमबार १२:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा । दशै तिहार र छट पर्वलाई लक्षित गरी कास्की प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाउने भएको छ । कास्की प्रहरीले सोमबार जिल्लाको मातहतमा रहेका ७० वटा युनिटका प्रमुखहरुका बीच अन्तरक्रिया गरी चाडपर्व विशेष सुरक्षा योजना निर्माण बारे अन्तरक्रिया समेत गरेको छ ।

    उक्त अन्तरक्रिया कार्यक्रममा ७० वटै युनिटमा आवश्यक पर्ने पूर्वाधार प्रहरी कर्मचारीको अवस्थाको बारेमा कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर राना मगरले जानकारी लिएका थिए ।

    रानाले पहिलो चरणमा आफ्नो मातहतमा रहेका युनिटहरु संग अन्तरक्रिया गरी कुन युनिटमा कति प्रहरी कर्मचारी आवश्यक पर्छ भन्ने वारेमा र ग्रामीण भेगदेखी शहर र वढी मात्रामा भीड हुने ठाउहरुमा आवश्यक पर्ने सुरक्षा ब्यवस्थाको बारेमा जानकारी लिएका थिए ।

    पर्यटकीय शहर समेत रहेको कास्कीमा दशै तिहारको वेला वढी मात्रामा आन्तरिक र बाह्य पर्यटकको आवतजावत वढ्नुका साथै धेरैजसो मानिसहरु घरमा तालाचावी लगाएर गाउतर्फ जाने हुनाले चोरी डकैती जस्ता घटनाहरु घट्न सक्ने भएकाले त्यसवारेमा पनि छलफल गरिएको र कास्कीमा चाडपर्वको वेलामा कुनै घटना हुन नदिनका लागी विशेष सुरक्षा योजना बनाइ कास्की प्रहरी अगाडी वढ्ने प्रहरी प्रमुख रानाले वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.