गण्डकी प्रदेशको लोगो नक्कल गरिएकै होत,नक्कल गरियो भन्दै परयो उजुरी
/१७ आश्विन २०७५, बुधबार १०:११ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा।गण्डकी प्रदेशको लोगो विवादमा तानिएको छ । पोखरा महानगरपालिका वडा नं १७ निवासी महेन्द्र उपाध्यायले आफुले डिजाइन गरेर पेश गरेको लोगोको अधिकांश भाग हुबहु नक्कल भएको दाबी गर्दै आवश्यक छानबिनका गण्डकी प्रदेश सभामुखका नाममा निबेदन पेश गरेका छन् ।
उपाध्यायले अगाडी भनेका छन् – “मैले डिजाइन गरेर पठाएको दुई लोगोलाई अर्कैले मिलाएर सामान्य परिमार्जन गरेर बनाएको लोगो स्विकृत भएको छ, सबै लोगोको नमुना हुबहु नक्कल भयो” आवश्यक छानविन होस् ।
गत सोमबार गण्डकी प्रदेशको समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरिएको थियो । उक्त लोगो गोरखाका विनित रानामगरले बनाएका थिए । मगर प्रदेशसभा सचिवालयका कर्मचारी समेत हुन् ।
समितिले साउन २१ गते लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो । उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

Related