बलात्कारछपछि हत्या गरिएकी श्रेयाको १० दिनमा दाहसंस्कार
/१७ आश्विन २०७५, बुधबार ११:१६ , प्रकाशीत
शुभेच्छा न्यूज
पोखरा । पोखराको पुम्दीभुम्दीमा बलात्कार पछी हत्या गरिएकी श्रेया सुनारको शव बुधबार आफन्तले बुझेका छन् । अपराधिलाई हदै सम्मको कारवाहीको माग राखेर आफन्तले शव बुझ्ना मानेका थिएन्। अन्तत प्रहरी प्रशासनले अपराधि माथि हदैसम्मको कारवाही गर्ने आश्वासन दिलाएपछि १० औ दिनमा श्रेयाको शव आफन्तले बुझेका हुन् ।
श्रेयाको शव ९ दिन देखि पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । अन्तिम दाहसंस्कारमा सोक सभामा वोल्दै कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले अपराधि कानुनि कठघरामा आइसकेकोले उसलाइ जन्मकैद सहितको कारवाही हुने बताए ।
पोखरा महानगर २२ कोदिका २७ बर्षिय कुशुम पौडेल श्रेयाको बलत्कार पछि हत्याको आरोपमा पक्राउ परेका छन।

Related