• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मंसिरमा छैटौें अन्तर लायन्स फुटवल प्रतियोगिता हुने

  •      /१८ आश्विन २०७५, बिहीबार ०९:१८ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा। लायन्स क्लबस् अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको लायन्स क्लव अफ पोखरा पिस सिटीले मंसिरमा छैटौं अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।

    मानविय सेवा नै सवोत्कृष्ट सेवा हो, हामी सेवा गर्छौ भन्ने पवित्र उद्देश्यका साथ सन २०१२ मा स्थापित लायन्स क्लव अफ पोखरा पिस सिटीले आफ्नो स्थापनाको समयदेखि नैं विभिन्न लायन्स क्लवहरु विचको आपसी भाईचारा एवं सम्वन्ध प्रगाढ गर्नका लागि ूस्पोर्ट फर फेलोशिपू भन्ने मुल नाराका साथ अन्तर लायन्स फुटवल प्रतियोगिता गर्दै आएको छ ।

    मंसिर ६ देखि ९ गतेसम्म छैटौं अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७५ सञ्चालन गर्न गैरहेको कार्यक्रमका संयोजक क्लबका पुर्व अध्यक्ष टंकराज अधिकारीले जानकारी दिए।

    लायन्स क्लबस् अन्र्तराष्ट्रिय मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्र्तगत ४ वटंै डिष्ट्रिक्टका करीव १ हजार क्लब मध्येबाट करीव ६० वटा क्लवहरुको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा खुला तर्फ प्रथम पुरस्कार ३५ हजार ५ सय ५५, दोस्रो पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैया नगद, अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार सहित, मेडल र प्रमाण–पत्र रहेको क्लबका अध्यक्ष हरिराम पराजुलीले जानकारी दिए ।

    प्रतियोगिता सम्पनन गर्नका लागि क्लबका पर्व अध्यक्ष टंकराज अधिकारीको संयोजकत्वमा बिभिन्न १९ वटा उपसमिति गठन गरिएको छ ।
    फाइल तस्बिर

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.