६ वर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु प्रहरी हिरासतमा
/१९ आश्विन २०७५, शुक्रबार ०५:५८ , प्रकाशीत
बगलुङ । गल्कोट नगरपालिका ८ ज्यामिरेमा बाबुले छोरीलाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ । गत बुधबार साँझ गल्कोट ज्यामिरेका ३२ वर्षिय भीम सुनारले आफ्नै ६ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको भनि बालिकाकी आमाले हिँजो विहीवार गल्कोट प्रहरीमा उजुरी दिएपछी निज अभियुक्त सुनार सहित बालिकालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएर धौलागिरी अन्चल अस्पतालमा बालिकाको परीक्षण गरिएको श्रोतले बतायो ।
अभियुक्त बाबुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
ebaglung

Related