• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका जिल्ला सेक्रेटरी भुसालको निधन

  •      /२० आश्विन २०७५, शनिबार १४:५९ ,  प्रकाशीत
  • पर्वत । नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका जिल्ला सेक्रेटरी, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गण्डक प्रदेश सदस्य कुश्माखर भुसालको निधन भएको छ ।

    लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय भुसालको निधनले सिङ्गो पार्टी र वर्गिय समजालाई नै क्षति पुगेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) पर्वतले शोक विज्ञप्ती जारी गरेको छ ।

    नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका ईन्चार्ज तेजेन्द्र पौडेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ हाम्रो पार्टीका जिल्ला सक्रेटरी एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका गण्डक प्रदेश सदस्य समेत रहेका कुश्माखर भुसालको असामयिक निधनले सिंगो पार्टी र कम्युनिष्ट आन्दोलनलाई गम्भिर क्षति पुगेको छ ।

    सो विज्ञप्तीमा ‘२०३४ साल साउन २७ गते जन्मिनु भएका कुश्माखर भुसाल विचारमा अडिग, निष्ठावान, वर्गिय आन्दोलनको उर्जावान युवा हुनुहुन्थ्यो । उहाँको अल्पायु उमेरमा भएको निधनले परिवारजन, शुभचिन्तक, आफन्तजन एवं ईष्टमित्रहरुमा गहिरो शोकपर्न गएको छ । यस दुखद घडीमा शोकलाई शक्तिमा रुपाण्तरण गर्न शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै निमोनिया रोगको कारणले निधन हुन पुग्नुभएका भुसालप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं उल्लख गरिएको छ ।’

    भुसालको आजै पैंयु गाउँपालिाकाको सेतीवेणीमा अन्तिम दाहसंकार गरिएको छ ।भुसालको पार्थिव शरिरमा पार्टीका स्याङजा सेक्रेटरी तिलक अधिकारीले नेकपा (क्रान्तिकारी माओवादी) को झण्डा ओड्यार अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.