घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई
/२० आश्विन २०७५, शनिबार १५:२६ , प्रकाशीत
शुभेच्छा न्यूज
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ । घुस रकमसहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता रामेश्वर दंगालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गर्दै विस्तृत विवरण प्राप्त भइनसकेको बताए ।
‘बौद्ध बृत्तका डीएसपी श्याम रार्इ कार्यालय नजिकैबाट घुस लिँदा लिँदै पक्राउ परेका हु्न्’, उनले भने, ‘मुचुल्का उठाउने काम भइरहेकाले यसको विस्तृत विवरण प्राप्त हुने क्रममा छ ।’

annapurnapost
Related