• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भुटानविरुद्ध नेपालको ११७ रनको जित, १६ ओभरमा अलआउट

  •      /२३ आश्विन २०७५, मंगलवार ०४:४९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज
    पोखरा ।आईसीसी विश्व टि–ट्वान्टी एसिया पुर्वी क्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११७ रनको जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा भुटानलाई १५१ रनको चुनौति दिएकाे थियो। जवाफि व्याटिङमा उत्रेकाे भुटानका व्याटसम्यान भने अंक बटुल्न निकै समस्या पर्‍यो।

    भुटानका ३ खेलाडीले खाता खोल्न सकेनन् भने एक खेलाडीले मात्रै दोहोरो अंक बटुले।   व्याटिङ तर्फ नेपालका प्रदीपसिंह ऐरीले नट आउट ७५ रन बनाएका थिए।

    बलिङमा उत्रेका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। ओभरमा अलआउट गर्ने क्रममा संदीप लामिछानेले ३ ललितनारायण राजवंशीले ३  बसन्‍त रेग्मीले २ विकेट र दिपेन्द्रसिं ऐरी १ र सरद भेषवाकरले १ विकेट लिएका छन्।  यसअघि नेपालले दुई खेल ८ विकेट र एक खेल १४० रनको जित निकालेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.