• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, शोभायात्रामा उल्लेख्य सहभागि

  •      /२४ आश्विन २०७५, बुधबार ०६:११ ,  प्रकाशीत
  • पोखरा  ।वडादसैंको अवसरमा पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा आजदेखि नवदुर्गा महोत्सव सुरु हुँदैछ । नवरात्रीको नौ दिनसम्म चल्ने महोत्सव सुरुवातको अवसरमा घटस्थापनाको दिन विहानै शोभायात्रा निकालिएको छ।

    विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल, गणेशटोल हुँदै पुनः मन्दिरमा पुगेर महोत्सवमा परिणत भएको थियो।

    विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेश बहादुर श्रेष्ठका अनुसार शोभायात्रामा नवदुर्गाको ९ रुपको झाँकी, एकसय आठ कलश, मन्दिरको झाँकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, साँस्कृतिक झाँकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, बैँक तथा वित्तिय संस्था एवं शैक्षिक संघसंस्थाका गरी करिब ८ हजार श्रद्धालुको सहभागिता रहेको थियो ।

    असोज २४ गते घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म दैनिक भागवत कथा बाचन हुनेछ। नवरात्रीभर बिहान साढे ४ बजेदेखि साँझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.